स्वागत छ कृषि विकास निर्देशनालयमा


कृषि विकास निर्देशनालय, प्रदेश ३ को आधिकारिक वेबपेजमा स्वागत छ । कृषि नेपाली अर्थतन्त्रको प्रमुख क्षेत्र हो । यसले कुल जनसंख्या को ६६ प्रतिशत रोजगारीको अवसर प्रदान गर्दछ र जीडीपी करिब ३३ प्रतिशत योगदान छ । त्यसैले, कृषि क्षेत्रको विकास र राष्ट्रिय अर्थतन्त्रको विकासका लागि महत्वपूर्ण छ।